काँग्रेसमा नयाँ पुस्ता: तत्काल नीति र नेतृत्व परिवर्तन गर्न दबाब
नेपाली काँग्रेसको नीति र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग गर्दै नेपाली काँग्रेसका नवपुस्ताले पार्टीलाई सुझावसहितको ज्ञापनपत्र बुझाउने भएको छ।
बिएल संवाददाता - काठमाडौं