बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीच एकताको सहमति भएको छ।
सोमबार जेनजी अगुवा सुदन गुरुङको अगुवाइमा रास्वपा सभापति रवि लामिछाने र उनेपा संरक्षक कुलमान घिसिङबीच एउटै दलबाट चुनाव लड्ने सहमती भएको हो।
रास्वपा स्रोतका अनुसार लामिछाने कुलमानलाई उपसभापतिसहित पार्टीमा दोस्रो बरियता दिन तयार भएका छन्। यसअघि दोस्रो बरियतासहित प्रधानमन्त्रीको उम्मेदवार तय भएका मेयर बालेन साह तेस्रो बरियतामा धकेलिएका छन्।
त्यस्तै रास्वपा कुलमानको समूहबाट १८ जनालाई समानुपातिक उम्मेदवार बनाउन तयार भएको छ।
यतिबेला दुवै समूहका नेताहरू सहमतिको ड्राफ्ट तयार हुँदैछ। केहीबेरमै लामिछाने र घिसिङले सहमतिपत्रमा हस्ताक्षर गर्दैछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया