बिएल संवाददाता
रास्वपा नेता तथा काठमाडौं महानगरका मेयर बालेन साहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि खुसी व्यक्त गरेका छन्।
सोमबार राति कुलमान घिसिङलाई उपसभापतिसहित रविपछिको बरियता दिने गरी रास्वपाले कुलमानलाई पार्टीमा भित्र्याएको छ। केहीबेरमा नेताहरूबीच सहमतिपत्रमा हस्ताक्षर हुँदैछ।
कुलमानलाई भित्र्याएपछि मेयर साहले तीन नेताहरू एउटै फ्रेममा देखिएको तस्बिर सार्वजनिक गरेका छन्।
तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया