बिएल संवाददाता
नेपाली कांग्रेसले २७ वर्षीया जेनजीलाई पनि समानुपातिक सूचीमा राखेको छ।
फागुन २७ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले आयोगमा बुझाएको बन्दसूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको हो।
कांग्रेसको समानुपातिक बन्दसूचीमा परेकी जेनजी हुन् रौतहटकी २७ वर्षीया नियती सिंह। उनले एमबीबीएस उत्तीर्ण गरेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया