आइतबार, २३ अगस्ट २०२६

दर्ता भएका पार्टीलाई बोलाइन् प्रधानमन्त्रीले, शीर्ष नेताहरूसँग भेट कहिले?

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छिन्। निर्वाचन आयोगमा अहिलेसम्म लगभग १२३ राजनीतिक दलहरू दर्ता भइसकेका छन् भने १९ दलका निवेदन विचाराधीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालाचतुर्दशी: पशुपतिमा शतबीज छर्नेहरूको भीड, यस्तो छ ट्राफिक व्यवस्थापन

पशुपतिमा आज बिहानैदेखि भीडभाड लागेको छ। त्यसका लागि ट्राफिक अस्तव्यस्त हुने भएकोले विभिन्न स्थानहरूङ्गा पार्किङ तथा डाइभर्सनहरू तोकिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखराविरुद्ध विराटनगरको शानदार जित

विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गोलीको जिम्मा लिनुपर्छ’ भन्ने अभिव्यक्ति पार्टी र नेतृत्वमाथिको स्पष्ट हमलाः ओली

मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा ‘मैले बनाए?’ भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरू आएको भन्दै आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरले पोखरालाई दियो एनपीएल इतिहासकै विशाल लक्ष्य

विराटनगरका लागि लोकेशले ४८ बलमा ७ छक्का र १ चौका हान्दै सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी गप्टिलले ३५ बलमा ६१ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको पक्राउबारे आयोगको चासो, अभिव्यक्तिकै कारण पक्राउले मानवअधिकारको सम्मान हुँदैन

मंगलबार आयोगले विज्ञप्तिमार्फत ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन’ सरकारलाई निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

कर्णालीका प्रियांक पञ्चालले ९० रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। ४८ बल खलेका उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाबाट चुनाव लड्ने अमरेशको संकेत, रवि भेट्न स्वर्णिमसँगै नख्खु पुगे

लामिछानेले भेटेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले तत्कालीन सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै उनले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइयो

प्रसाईं पक्राउ परेपछि उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरू मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

सडकमा उत्रिदैं दुर्गा प्रसाईंका कार्यकर्ता

सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्नेगरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेक्सिकोमा चर्कियो‘ जेनजी’ आन्दोलन

प्रदर्शनकारीहरूले जापानी मंगा वन पिस को ‘स्ट्र ह्याट’ खरानी रंगको टोपी लगाएको खोपडी अंकित झण्डा फहराएका छन्। कार्टून पात्र देखिने उक्त झण्डा प्रदर्शनसँग मेल नखाएजस्तो देखिए पनि, जेनजी पुस्ताका आन्दोलनकारीका लागि यसको गहिरो प्रतीकात्मक अर्थ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस-एमालेले निर्वाचनका लागि दल दर्ता गर्लान्?

आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ठूला भनिएका राजनीतिक पार्टीहरू दल दर्ता गर्न चासो दिएका छैनन्। आयोगले मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि समय दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!

यस्तो गर्नेमा आफ्नो सत्ता गुमेकोले छटपट भएका पूर्व शासकहरू मात्रै नभई केही दिग्गज बुद्धिजिवी, सम्माननीय अग्रजहरूदेखि स्वयम् प्रधानमन्त्रीज्युसम्मले पनि चुनावमा संशय पैदा गराउने काम गर्नुभएको छ।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

एनपीएलः पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुरलाई काठमाडौंले दुई ओभर बाँकी छँदै पाँच विकेटले हरायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपीएल सुरु भएपछि भावुक हुँदै महेश बस्नेतले भने– ‘देशको हरेक स्टेपमा एमाले र ओलीको याद आउन थालेको छ’

नेकपा एमालेका नेता महेश बस्नेतले देशको हरेक चरणमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको जनताले स्मरण हुन थालेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीलाई मन्त्री पुनले भने- सबै माग पूरा गर्ने हो भने आफैं चुनाव लडेर सरकार बनाउने

सोमबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका जेनजी प्रतिनिधिहरूलाई मन्त्री पुनले मन्त्रालय आउने र मन्त्री भेटेर माग राख्ने नगर्न आग्रह गरे। उनले आफूले नसक्ने काम सक्ने भनेर नभन्ने पनि स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको निर्देशनमा कडरियाको पद चैट, धामी र शिवाकोटी आलोपालो अध्यक्ष

नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हसिनासहित तत्कालिन गृहमन्त्रीलाई फाँसीको सजाय, प्रहरी प्रमुखलाई जेल

तत्कालिन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुमविरुद्ध पाँच वर्षको जेल सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका, बंगलादेश

मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर

गत वर्षको विद्रोहमा १४ सय मानिसको हत्या गरेको अभियोगमा हसिनालाई दोषी ठहर गरेको रोयटर्सलाई उद्यृत गर्दै अलजजिराले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका, बंगलादेश