बिएल संवाददाता
पूर्वगृहमन्त्री रमेश लेखकमाथिको यात्रा प्रतिबन्ध फुकुवा भएको छ।
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठिन जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो।
यसअघि आयोगले अनुसन्धानको दायरामा रहेका लेखकलाई आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरि यात्रा प्रतिबन्ध लगाएको थियो।
पुस १४ र १७ गते दुईपटक बयान लिएपछि आयोगले उनीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो।
आयाेगले लेखककाे भ्रमण र स्थानहद फुकुवा गरेकाे निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा जानकारी गराएकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया