देशभरिका मुख्य राजमार्गहरूको के छ अवस्था?
देशभरिका सातवटा मुख्य राजमार्गअन्तर्गत विभिन्न स्थानमा सडकहरू अझै पूर्णरुपमा अवरुद्ध छन्।
बिएल संवाददाता - काठमाडौं
देशभरिका सातवटा मुख्य राजमार्गअन्तर्गत विभिन्न स्थानमा सडकहरू अझै पूर्णरुपमा अवरुद्ध छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीसँग भएको छलफलपछि उनले सम्भवत: तिहारअघि नै राजनीतिक दलहरूलाई छलफलका लागि आह्वान गरिने संकेत पनि गरे।
बिएल संवाददाता - काठमाडौं
अन्तिममा उनले यो युद्ध अन्त्य गर्नका लागि हमास र इजरायललाई चेतावनी पनि दिएका थिए। त्योसँगै उनले युद्ध अन्त्यका लागि २० बुँदे प्रस्ताव पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
खेल आज राति ८-४५ बजे सुरु हुनेछ। समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रत्यक्ष कार्यकारीको चमक बाहिरबाट सुन्दर देखिन्छ। तर त्यसको छायाँमा अधिनायकवाद, विभाजन, हिंसा र अस्थिरता लुकेको छ। नेपालले पाएको संविधान, बहुल समाज र कमजोर संस्थागत संरचना हेर्दा, प्रत्यक्ष कार्यकारी यहाँका लागि फलफूल होइन, विष पनि हुनसक्छ।
सुबास शर्मा - काठमाडौं
गुरुङहरुको समूहले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएर फर्किएलगत्तै एमालेका विद्यार्थी नेताहरू काठमाडौं प्रहरी परिसरमा पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
दबाव बढेपछि सरकारले भने आयोगको प्रतिवेदनपछि कारबाही प्रक्रिया अघि बढ्ने भन्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको थियो। तर आयोगले भने फौजदारी कसूरमा संलग्न भएकालाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नुनपर्ने भने गृहको भनाइप्रति आपत्ति जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका आफन्त तथा परिवारले काठमाडौं प्रहरी परिसरमा मंगलबार किटानी जाहेरी दर्ता गराएका हुन्।
बिएल संवाददाता -
जेनजी आन्दोलनका कारण नेपालमा धेरै नै भौतिक तथा व्यापारिक प्रतिष्ठानहरूमा क्षति भएका कारण अर्को वर्षको आर्थिक वृद्धिदरमा कमी आउनसक्ने प्रक्षेपण गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपालका सडक अनि सामाजिक सञ्जाल, जताततै अहिले ‘जेन–जी’ आन्दोलनका नारा गुञ्जिरहेका छन्। युवा पुस्ताले परिवर्तनको नारा लगाएको देखिन्छ, तर त्यो वास्तवमा कस्तो परिवर्तन हो, स्वदेशी वा विदेशी शक्तिको खेलको हिस्सा?
सुवास शर्मा - काठमाडाैँ
जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनका लागि दबाव बढिरहेका बेला उनीहरूले विशेष महाधिवेशनको माग गरेका हुन्। यद्यपि अहिलेको कार्यसमितिको पदाधवधि सकिनै लागेको हुँदा पार्टीले चाहेमा आगामी मंसिरमै काँग्रेसको १५ औं महाधिवेशन हुनुपर्छ।
बिएल संवाददाता -
अख्तियारका हालका पदाधिकारीहरूबाट भ्रष्टाचारीहरूलाई कारबाही सम्भव नभएको भन्दै जेनजी प्रतिनिधिहरूले उनीहरूको राजीनामा मागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
चुनावमा भाग लिन चाहने नयाँ राजनीतिक दलहरूको दलदर्तादेखि चुनाव प्रचार प्रसारसम्मको मिति सार्वजनिक गरेको आयोगले उम्मेदवारी दर्ताका लागि भने मिति सार्वजनिक गरेको छैन। यो प्रारम्भिक कार्यतालिका भने राजनीतिक दलहरूलगायत निर्वाचन सम्बद्ध कुनै पनि पक्षहरूसँग छलफल बिनै सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
वार्तामा युद्धरत इजरायल, हमासका प्रतिनिधिहरूसँगै अमेरिका, कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरू पनि बसेका छन्। यो वार्ता केही दिन लम्बिने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘चाँडै वार्ता’ सक्न भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो। खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उक्त आन्दोलनमा भएको दमनबारे छानबिन गर्नका लागि सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाइसकेको छ। उक्त आयोगले काम अघि बढाइसकेको सन्दर्भमा आन्दोलनकारीले दोषी करार गरेका ‘तत्कालीन भिआइपी’हरूलाई पक्राउ गर्नेबारे कानुनीरुपमा भने अन्योल छ।
बिएल संवाददाता -
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ‘सच्चिने’ वा ‘सक्किने’ म्यान्डेट पाएका राजनीतिक दलहरू यतिबेला ‘बिस्थापित’ जस्तै छन्। यद्यपि त्यही दलीय व्यवस्थालाई नै फेरि ‘नयाँ’ तरिकाबाट पुनस्थापित गर्नका लागि नयाँ चुनाव पनि घोषणा भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै माघ २ गतेदेखि निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्। त्यस्तै चुनाव प्रचार प्रसारका लागि दलहरूलाई फागुन ३ देखि १८ गतेसम्मको समय दिइएको छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेश गर्न पनि भनेको छ।
बिएल संवाददाता - काठमाडौं
जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .