सोमबार, २९ जुन २०२६

न्युयोर्कस्थित केही नेपाली व्यवसायीमाथि ‘जेन–जी’को आरोप: श्रमिक शोषण, प्रशिक्षणको नाममा निःशुल्क काम

जेनजी पुस्ताका प्रतिनिधिहरूले भने, “यदि यस्ता व्यवसायीहरूले आफ्नो व्यवहार सुधारेनन् भने हामीले उनीहरूको नाम सार्वजनिक रूपमा अनलाइनमार्फत् प्रकाशित गर्नेछौं। श्रमिकलाई शोषण गर्ने व्यवसायलाई समुदायले स्वीकार गर्दैन।”

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट आइतबार शर्मालाई पक्राउ गरेको हो। दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनी भदौ २४ गते कारागारबाट फरार रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्तो छ देशभरका मुख्य सडकहरूको अवस्था?

नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ।  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

मौसम खुलेपछि देखिएको मनास्लु हिमाल (तस्विरहरू)

लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

आज कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी  र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु

तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए। घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - फिदिम

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा बुधबारदेखि ओमानमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तस्विरमा हेर्नुहाेस् गोरखा दरबार

गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १,४५० मिटरको उचाइमा अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दशैँ लक्षित भाडा नियन्त्रणः आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दशैँको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी

आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैँको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ। नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ: पण्डित उत्तम न्यौपाने

वडादशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडादशैं, दशहरा, विजया दशमी आदि नामले बुझ्ने गरिन्छ  ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दशैँको टीका र जमराको शास्त्रीय साइनो

गुरु नारायण प्रसाद आचार्यका अनुसार, जमरा भनेको जौं हो र जौंलाई भगवान विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा नवमीसम्म पूजा गरी दशमीका दिन देवीलाई विसर्जन गरेपछि महाप्रसादका रूपमा ग्रहण गरिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कार्कीले बडादशैँको टीका नलगाउने

बडादशैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अस्पतालको बेडबाट घाइते जेनजीहरू: ‘दशैं दशा बन्यो, अन्तरिम सरकार आफूखुसी चल्यो’

काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल मिनभवन लगायतका अस्पतालमा घाइतेहरू उपचार गराइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पानी-पानी दसैं, भोलिपल्टदेखि झन् भारी वर्षा हुने

त्यसपछि शुक्रबारदेखि देशैभरि भारी वर्षाको सम्भावना देखिएको छ। दसैंका टीकाका दिनमा पनि केही स्थानमा वर्षा हुनसक्ने विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘तिम्राे आगमनमा दिनहरू भाँचिरहेछु’

‘वसन्त बिदाइ’, यो समय औधी मनपर्छ मलाई। म्यान्माको ऋतुमा यही याम मेरो आफ्नोझैँ लाग्छ। किनभने सरकारी स्कुलको बिदाइमा नेपाली भाषा–साहित्य पढ्ने वातावरण त्यहाँका प्रवासी नेपालीहरूले मिलाएका छन्।

अनाम

अनाम - बैंकक, थाइल्यान्ड