गृहसचिव दुवाडीको जिम्मेवारी खोसिँदै
गृह मन्त्रालय स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा दुवाडीको बारे चर्चा भएको थियो। सम्भवतः आगामी मन्त्रिपरिषद बैठकले दुवाडीको सरुवाबारे निर्णय गर्नेछ।
बिएल संवाददाता - काठमाडौं