एमाले फुटाएर जीवनमै ठूलो भूल गरेकाे महसुस भयाे– किसान श्रेष्ठ
नेकपा एमालेमा फर्किएका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेमा फर्किएका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा समाहित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
एमालले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका उनी नवगठित नेपाली कम्युनिष्ट पार्टीमा जाेडिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सोमबार काठमाडौंमा नेकपा एमालेले एक कार्यक्रम गरेर उक्त अभियानलाई राष्ट्रव्यापीरुपमा सञ्चालन गर्ने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै अजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
पार्टी निकट युवा संघको बैठकमा बोल्दै ओलीले संविधानले दिएको अधिकार प्रयोग गर्न सिडिओलाई सोधिरहन नपर्ने भन्दै युवाहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पुनले त्यस्ता संघसंगठनहरूलाई मन्त्रालयले मान्यता नदिने पनि उनले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार दिउँसो ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ बर्षिया प्रियन्सा कुमारी पटेलको शव फेला परेको हो। मृत भेटिएका उनीहरू बाबु-छोरी नाता पर्ने हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई शुल्क सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
योसँगै सुकुम्वासी वस्तीहरूमा डोजर लगाउने तयारी गरेको काठमाडौं महानगरलाई जेनजी मुभमेन्टले यस्तो चेतावनी दिएको हो।
बिएल संवाददाता -
प्रहरी संगठन सञ्चाचालनको निम्ति आवश्यक ऐन, २०१२ पछि देश–काल र परिस्थिति अनुसार बन्न नसकेको वा नपाएको सत्यताका बीचमा राजनीतिक प्रशासनिक हस्तक्षेप र चलखेलबाट गुज्रिन बाध्य नेपाल प्रहरीको समग्र वृत्ति विकासको प्रक्रिया नै बढो अवैज्ञानिक, अव्यवाहारिक र अमिल्दो छ।
राधाकृष्ण देउजा - काठमाडाैँ
आइतबार बिहान मनोहराको सुकुम्वासी बस्तीमा पुगेका उनले त्यहाँ कोणसभा गर्दै मेयर बालेन र नगरप्रहरी प्रमुख राजु पाण्डेविरुद्ध लड्न आफूले साथ दिने घोषणा पनि गरे।
बिएल संवाददाता - काठमाडौं
महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ।
बिएल संवाददाता - काठमाडौं
गत भदौ २३ र २४ को जेनजीको आन्दोलनपछि तत्कालीन केपी ओलको सरकार अपदस्त भएको थियो। त्यसपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ मा निर्वाचन घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले अहिलेको अवस्थामा ‘शुद्धचित्त’ले कर्म गरिरहनेबाहेक आफूहरूसँग अरु विकल्प नभएको भन्दै कार्यकालको अन्तिममा सबै कुरा छर्लङ्ग देखिने पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .