बिएल संवाददाता
अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
रास्वपासँग एकताका लागि रवि लामिछाने र कुलमानबीच वार्ता चलिरहेका बेला उनेपाका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका हुन्।
यसअघि पटक–पटक भएका एकता वार्ता निष्कर्षबिहिन भएको थियो। नेताहरूले आगामी दिनमा रास्वपासँग एकताको संवाद जारी रहने बताएका छन्।
रास्वपासँग वार्ता गरेर सूची तयार पार्न समय लाग्ने भएकाले समय अभावका कारण एक्लै सूची तयार गर्नुपरेको उनीहरूको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया