बिएल संवाददाता
रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताका लागि ७ बुँदे सहमति भएको छ।
सोमबार काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको प्रोडक्सन हाउस ‘जी २१ डिजिटल’को कार्यालयमा दुवै दलका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर एवं रास्वपा नेता बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।
सहमतिमा रास्वपाको सभापति रवि लामिछाने, चुनाव चिन्ह घण्टी रहने उल्लेख छ। त्यस्तै अब रास्वपामा कुलमानसहित तीन उपसभापति रहने छन्।
कुलमानलाई रविपछिको बरियता दिइएको छ। तेस्रो बरियतामा बालेन साह र त्यसपछि उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेको बरियता कायम रहनेछन्।
यस्ता छन् सहमतिका बुँदाहरूः

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया