शनिबार, २४ जनवरी २०२६

एमाले अध्यक्षका लागि ओली र ईश्वरको उम्मेद्वारी

News Image
• • •

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पौडेलले उम्मेद्वारी दर्ता गरेका छन्।

ओली तेस्रोपटक अध्यक्ष बन्ने दाउमा रहँदा ईश्वर पोखरेल ओलीलाई हराएर इतिहास रच्ने दाउमा छन्।

दुवै समूहले प्यानलै बनाएर चुनावमा होमिदै छ। महासचिवमा ओली समूहबाट वर्तमान महासचिव शंकर पोखरेल र इतर समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!