पोखरा ।
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गरेका हुन्।
जसमध्ये चालू खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रहेको छ भने पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
हेर्नुहोस् पूर्ण पाठ