ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख रुपैया जरिवाना तोकिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषि ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैया जरिवाना तोकेको हो।
good, ati good, balla dhani lai ain, garib lai chain bhayo