नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

Break n Links
Break n Links

सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा आज सुनुवाइ हुँदैछ। 

सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा उनी असार–५ गते  कञ्चनपुरबाट पक्राउ परेका थिए।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानमा देखिएको छ। 

प्रकाशित मिति: : 2025-03-03 11:35:00

प्रतिकृया दिनुहोस्