बिएल संवाददाता
पाटे बाघको आक्रमणबाट सप्तरीमा दुईजना घाइते भएका छन्। सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका-१को बस्तीमा सोमबार बिहानै पसेको बाघले स्थानीयलाई आक्रमण गरेको हो।
प्रहरीका अनुसार स्थानीय गणेश खत्री र कृष्ण विष्ट बाघको आक्रमणबाट घाइते भएका छन्। बिहान साढे छ बजेतिर फत्तेपुर बजारको रंगशाला गेट छेउमा रहेको एउटा घरको परिसरमा उक्त बाघ देखिएको थियो।
जिल्ला प्रशासन कार्यालयले बाघ नियन्त्रणका लागि कोसीटप्पु बन्यजन्त आरक्षणबाट प्राविधिकहरूको टोली बोलाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया