आँबुखैरेनी जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज तनहुँ जान जाँदैछन्।

उनले आँबुखैरेनीमा निर्मित अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ।

उनी बिहान साढे १० बजे हेलिकोप्टरमा त्यता जाँदैछन्। दिउँसो राजधानी फर्किने प्रधानमन्त्री सेनाको एमआई १७ हेलिकोप्टरमा बालुवाटारबाट गएर बालुवाटारमै ओर्लिने छन्।

प्रकाशित मिति: : 2023-11-17 09:00:00

प्रतिकृया दिनुहोस्