पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकाएक बाहिरिएको ‘सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल माफिया दुर्गा प्रसाईंबीचको २ करोड घुस काण्ड’लाई चुनावी हतियार भनेका छन्।
सामाजिक सञ्जालमार्फत् उनले भए भरको शक्ति लगाउन लागिएको भन्दै गुनासोसमेत पोखेका छन्।
‘ढुक्क हुनुुस्, रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं,’ उनले लेखेका छन्, ‘कडाभन्दा कडा कारकनही गर्छौ। वेथितिको बचाउ गर्दैनौं। बरु उदाङ्गो पारी दण्डित गर्छौं।
सभापति लामिछानेले अहिले आम–सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेको २ करोड घुस काण्डलाई नयाँ धन्दा भनेका छन्।
‘धन्दा चल्दैन भन्ने सब लाई थाहा छ। हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी सुनामी छेक्न सक्नुपर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ,’ उनले लेखेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया