बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘मेडिकल माफिया’ दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ।
‘भाइरल म्यान’समेत रहेका प्रसाईंमार्फत् बाहिरिएको त्यो अडियोमा सांसद श्रेष्ठले ‘स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिम’लाई दुई करोडदेखि साढे दुई करोडसम्म रुपैयाँ बुझाउनुपर्ने बाध्यता सुनाएका छन्।
सत्ता राजनीतिमा देखिँदै आएको वेतिथिविरुद्ध चर्को नारा दिएर २० सीटसहित संसदमा गएको रास्वपाले तीन महिना नपुग्दै आफ्नो असली रुप देखाएको छ।
सांसद श्रेष्ठ र प्रसाईंबीच अडियो संवाद सामाजिक सञ्जालमा फैलिएलगतै सभापति रवि लामिछानेले आलोचना खेपिरहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया