एमाले सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ।  

बैकठमा जारजरकोट भूकम्प र एमालेले मंसिरको दोस्रो साताबाट मध्यपहाडी राजमार्गकेन्द्रित गर्न लागेको पदयात्राका विषयमा छलफल हुनेछ। 

प्रकाशित मिति: : 2023-11-08 13:20:00

प्रतिकृया दिनुहोस्