यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
बलिउडकी अभिनेत्री माधुरी दीक्षितको आकर्षक मुस्कान र उनको सुन्दरताका लाखौं फ्यान छन्। माधुरीको एक झलक पाउनका लागि उनका लाखौं फ्यानले उनलाई सोसल मिडियामा फलो गर्छन्।
माधुरी दीक्षितको सुन्दरताको रहस्य भनेको जीवनमा अनुशासन कायम राख्नु हो। माधुरीको विश्वास छ कि नियमित व्यायाम, योग र स्वस्थ आहारले शरीरलाई मात्र होइन दिमागलाई पनि सुन्दर बनाउँछ।
माधुरी दीक्षितको सुन्दरता र परफेक्ट फिगरको रहस्य उनको नृत्य हो। माधुरी फिट रहनका लागि हरेक दिन नाच्छिन् साथै नृत्यसँगै उनको मुहारमा आनन्द र चमक पनि आउँछ।
माधुरी खाना र व्यायाममा कहिल्यै सम्झौता गर्दिनन्, यसका लागि उनी नियमित मर्निङ वाक र एक्सरसाइज अवश्य गर्छिन्।
माधुरीले एक अन्तरवार्तामा आफूलाई जापानी खाना मन पर्ने बताएकी थिइन्।
जापानीहरूले फिटनेसको लागि उसिनेको, भुटेको, बेक्ड र हल्का फ्राइड खाना खान्छन्, त्यसैले माधुरी दीक्षितले पनि आफ्नो खानामा जापानी प्रविधिको प्रयोग गर्छिन्।
माधुरीले आफ्नो आहारमा मिश्रित तरकारी, च्याउ, टोफू आदि समावेश गर्छिन्। यसबाहेक माधुरी नियमित रुपमा हर्बल टी र नरिवलको पानी पिउँछिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया