रास्वपा चितवनका सभापतिले छाडे पार्टी, आजपामा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी छाडेका छन्। 

रास्वपा छाड्दै उनी प्रभु साहको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। 

बुधबार आजपाका अध्यक्ष साहले सापकोलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरे।

चितवन भरतपुर निवासी सापकोटा सञ्चार उद्यमी पनि हुन्। 
 

प्रकाशित मिति: : 2023-10-11 22:37:00

प्रतिकृया दिनुहोस्