‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
सुरेन्द्र राना ‘घुमफिरे’
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन्।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।
काेराेना महामारीकाे कारण यसपटक काठमाडाैँमा भने कुनै औपचारिक कार्यक्रम भएनन्। तथापि, मानिसहरूले आ–आफ्नै तरिकाले ल्हाेसार मनाएका छन्। सधै साेनाम ल्हाेसारकाे अवसरमा काठमाडाैँकाे टुँडिखेलमा हुने कार्यक्रम स्थगित भए पनि केही मानिस जमघट गरेर रमाइलाे गरेका छन्।
अन्य वर्षहरूमा धुमधामले ल्हाेसार मनाएका उनीहरूले याे वर्ष खल्लाे लागेकाे प्रतिक्रिया दिएका छन्।
हेर्नुहाेस् तस्विरहरू:




‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया