म्यान्मार र थाइल्यान्डमा कति बजे लगाउने दशैँकाे टीका?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीकाकाे उत्तम साइत सार्वजनिक गरेको छ।

जसअनुसार नेपाल–बाहिर दशैँको टीका लगाउने उत्तम साइत तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन्। समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको अधिकारीहरूले जनाएका छन्।

कुन देशमा कति बजे लगाउने टीका?

प्रकाशित मिति: : 2023-10-11 09:31:00

प्रतिकृया दिनुहोस्