प्रधानमन्त्री प्रचण्डले बाेलाए सात दलको बैठक

File Photo
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका छन्।

आइतबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बोलाएका हुन्।

संसद सञ्चालन गर्ने विषयमा छलफल गर्नका लागि बैठक बाेलाइएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 


 

प्रकाशित मिति: : 2023-10-01 10:52:00

प्रतिकृया दिनुहोस्