मानसरोवरमा मख्ख ‘प्रचण्ड’

BreaknLinks
BreaknLinks

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवर पुगेका छन्। प्रचण्डले बिहीबार तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश मानसराेवर पर्वतको अवलोक गरे।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर गएको शुक्रबार (असोज ५ गते) न्युयोर्कबाट चीन प्रस्थान गरेका थिए। 

शनिबार चीन पुगेका प्रचण्डले चीनका राष्ट्रपति सी जिन्पिङ, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए। 

प्रकाशित मिति: : 2023-09-28 18:59:00

प्रतिकृया दिनुहोस्