प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। जिम्बाब्वेस्थित टागासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा भीमले ९७ बलमा ५१ रन प्रहार गरेका हुन्।
अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३७ ओभरमा १ सय ६३ रन बनाएर खेलिरहेको छ। नेपालकाे ४ विकेट पतन भएकाे छ। नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल आउट भएका छन्।
अहिले नेपालका भीम र दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गरिरहेका छन्। दीपेन्द्रले १६ बलमा १२ रन बनाएर खेलिरहेका छन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया