अमेरिका र चीन जानुअघि संसदमा प्रधानमन्त्री प्रचण्डकाे सम्बाेधन (लाइभ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणमा जानुअघि आज (शुक्रबार) संसदमा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन  भोलि (शनिबार) अमेरिका प्रस्थान गर्दैछन्।

उनी उतैबाट असोज ५ गते चीन भ्रमणमा जाने कार्य तालिका रहेको छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-09-15 13:20:00

प्रतिकृया दिनुहोस्