सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।
थपलियाको हृदयघातकाे कारण शनिबार निधन भएकाे एपीएफका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए।
थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्याइएकोमा दिउँसो १ बजे अस्पतालले मृत घोषणा गरेको हो।