कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

आज  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको सदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गरिरहेका बेला कांग्रेसले दलको बैठक बोलाएको हो।

प्रकाशित मिति: : 2023-08-11 07:42:00

प्रतिकृया दिनुहोस्