यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
मार्ग दर्शक सुधार केन्द्रका सञ्चालक सुमन खड्काले लागुऔषधविरुद्ध आवाज उठाएका छन्।
प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न नागरिक सुनुवाइ कार्यक्रममा उनले लागुऔषधको असरबारे बताएका हुन्। उनका अनुसार लागृऔषधबाट छुटकारा पाउनका लागि सचेतना कार्यक्रम गर्नुपर्छ।
‘यसको सेवन गर्दा शरीरमा हुने असरबारे हामीलाई राम्रोसँग थाहा छ, त्यसैले योविरुद्ध जनचेतना फैलाउन जरुरी छ’, कार्यक्रमको मुख्य अतिर्थी रहेका उनले धन्यवाद दिँदै भने, ‘यदी कोही यो कुलतमा फस्नु भएको छ भने हामीलाई खबर गर्नुहोस्। हामी तपाईंको उपचारमा लाग्नेछौं।’

(बूढानीलकण्ठ–पासीकाेटमा विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ नम्बरहरूमा फोन गर्न सकिनेछ।)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया