अधिवक्ता पाण्डेलाई कारबाही गर्न भन्दै सडकमा उर्लियो तामाङ–मगर समुदाय (तस्बिरहरु)

अधिवक्ता भगवती पाण्डे ‘शीतल’को गिरफ्तारीमो मागसहित तामाङ–मगर समुदायले प्रदर्शन गरेको छ।

तामाङ र मगर समुदायको विवाह सम्बन्धबारे विवादास्पद् अभिव्यक्ति दिएकी पाण्डेलाई पक्राउ गर्न भन्दै सोमबार ठुलो संख्यामा तामाङ–मगर समुदायका मानिसहरु सडक आन्दोलनमा उत्रिएका हुन्।

पाण्डे यसअघि नै पक्राउ परे पनि काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको थियो।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-08-07 15:35:00

प्रतिकृया दिनुहोस्