‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे जिम्बाब्वेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा हुनेछ।
जारी प्रतियाेगितामा नेपालकाे याे दाेस्राे खेल हाे। यसअघि नेपाल पहिलाे खेलमा आयाेजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएकाे थियाे। नेपालले आज अमेरिकालाई हराउँदै जितकाे स्वाद चाख्न चाहन्छ।
त्यस्तै अमेरिका पनि जारी प्रतियाेगितकाे पहिलाे खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएकाे थियाे। अमेरिका पनि पहिलाे जितकाे खाेजीमा रहेकाे छ।
विश्वकप छनाेटमा पहिलाे पटक भिड्न लागेका नेपाल र अमेरिकाबीच एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियाेगितामा धेरै पटक भेट भएकाे छ।
नेपालको सम्भावित प्लेइङ– ११
आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया