बिहीबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

file photo
file photo

आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक  स्थगित भएकाे छ।

आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-07-12 10:19:00

प्रतिकृया दिनुहोस्