सरकारमा जाने/नजानेबारे छलफल गर्न रास्वपा बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा भईरहेको छ। 

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने र नजाने विषयमा छलफल हुने छ। 
 

प्रकाशित मिति: : 2023-05-01 13:07:00

प्रतिकृया दिनुहोस्