सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले ‘सामाजिक जनआन्दोलन’ गर्ने स्थान र धर्ना बस्नेले पालना गर्नु पर्ने नियम सार्वजनिक गरेका छन। आइतबार पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि आवश्यक नीति नियम बनाउन सरकारलाई दबाब दिने उद्देश्यले सामाजिक जनआन्दोलनको घोषणा गरेका थिए।
नेपाली युवा उद्यमीद्वारा निर्मित ‘यात्री’ मोटरसाइकललाई सरकारले दर्ता अनुमति नदिएपछि चौतर्फी विरोध भएको थियो। यसरी स्वदेशमा निर्माण गरिएका कुनै पनि वस्तुलाई सरकारले प्रोत्साहन नगर्दा युवाहरु पलायन हुन बाध्य भएकाले सामाजिक जनआन्दोलन गर्नु परेको पुनले बताए।
यस्ताे छन्, आन्दोलन गर्ने स्थान र धर्ना बस्नेले पालना गर्ने नियमः
हेर्नुहाेस् सम्बन्ध सामाग्री: