यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेपाली काँग्रेसकमा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कसैलाई छाड्न नहुने बताएका छन्। बुधबारको प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
अनुसन्धान कसैको दबाबको प्रभावमा पर्न नहुने उनको माग छ। उनले भने, ‘अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् सरकारले एउटालाई पनि नछाडोस्।’
थापाले बजारको हल्ला र कुनै भेटले अनुसन्धान प्रभावित नहोस् भन्दै सरकारले दह्रोसँग खुट्टा टेकेर अनुसन्धान गरे थप सुशासनको नारा लगाउन सक्ने बताए। थापाले अनुसन्धान नागरिकलाई विश्वास लाग्ने गरी गर्न पनि आग्रह गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया