त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

Break n Links
Break n Links

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

यस्तो छ कार्यतालिका–


 

प्रकाशित मिति: : 2025-02-21 18:41:00

प्रतिकृया दिनुहोस्