‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
चीनमा जारी १९औँ एसियन खेलकुद (एसियड)अन्तर्गतको क्रिकेटमा नेपाल र माल्दिभ्सबीचको प्रतिस्पर्धा जारी छ।
होङजाउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभरमा १ सय ३७ रन बनाएर खलिरहेको छ।
यस क्रममा नेपालले पाँच विकेट गमाएको छ।
नेपालका ओपनर आशिफ शेख ६ र कुशल भुर्तेल ३५ रन बनाएर आउट भए।
त्यस्तै सन्दीप जोरा ५ र विनोद भण्डारी १३ रन बनाएर आउट भए।
त्यस्तै पाँचाैं विकेटकाे रुपमा गुल्सन झा ३५ रन बनाएर आउट भएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया