विशेष अदालतले गरेको जलहरीको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

Break n Links
Break n Links

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले त्रुटीपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण सफाइ दिएको दाबी गर्दै अख्तियारले शुक्रबार सर्वोच्च पुनरावेदन गरेको हो। 

विशेष अदालतको फैसला उल्ट्याएर कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके (स्टोरकिपर)अरुण कुमार श्रेष्ठलाई दोषी ठहर गर्नुपर्ने .अख्तियारको माग छ। 

 

प्रकाशित मिति: : 2025-02-21 17:27:00

प्रतिकृया दिनुहोस्