आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गतकाे खेलमा ओमानले नेपलालाई १४६ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिलाे ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायाे।
ओमानका काश्यप प्रजापतिले ८, प्रतीक अथाभाले २४, अकिब इलियासले २, कप्तान जीशान मकसूदले ३३, अयान खानले १८, नाशिम खुशीले २५ रन बनाए।
नेपालका करण केसीले ३, साेमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा गुल्सन झा र अविनाश बाेहराले १-१ विकेट लिए।
याे खेल जित्ने टाेली समूह ‘ए’काे विजेता बन्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि- २० विश्वकप छनाेटकाे लागि समूह ‘बी’काे उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया