राष्ट्रपतिका लागि भोट माग्न रास्वपाकाे कार्यालय पुगे एमाले नेताहरू 

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

राष्ट्रपतिमा आफूलाई भोट माग्न सुवासचन्द्र नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेका छन्।

नेम्वाङसहित एमालेका नेताहरु राष्ट्रपतिमा भोट माग्न बिहीबार रास्वपाकाे कार्यायल बसुन्धारा पुगेका हुन्।

नेम्वाङसंगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु स्वपाकाे कार्यायल पुगेका हुन्।

यसअघि एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीकाे कार्यायल पुगेर राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2023-03-02 14:40:00

प्रतिकृया दिनुहोस्