सुवास नेम्वाङलाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने एमालेकाे निर्णय

नेकपा (एमाले)ले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार बिहान च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2023-02-25 11:09:00

प्रतिकृया दिनुहोस्