बालुवाटारको बैठकमा तीन दल थपिए

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी बालुवाटारको बैठकमा थप तीन दल थपिएका  छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल सहभागी रहेको उक्त बैठकमा तीन दल थपिएका हुन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका नेता अब्दुल खान र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता बैठकमा सहभागी भएका हुन्।

प्रकाशित मिति: : 2023-02-24 18:11:00

प्रतिकृया दिनुहोस्