प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउने प्रयासमा उनी बुधबार प्रचण्ड भेट्न पुगेका हुन्। 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ।  

 
 

प्रकाशित मिति: : 2023-02-22 19:10:00

प्रतिकृया दिनुहोस्