यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
साफ यु- १९ च्याम्पियनसिपकाे उपाधिकाे लागि आज (शनिबार) साविक विजेता भारत र पाकिस्तान भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ५ : ३० बजेटबाट सुरु हुनेछ।
भारतले दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाललाई टाइब्रेकर ३-२ ले पराजित गरेर फाइनल प्रवेश गरेकाे थियाे। भने, पाकिस्तानले भुटानलाई सडनडेथमा पराजय गर्दै फाइनलमा स्थान बनाएकाे थियाे।
त्यस्तै पाकिस्तान समूह 'ए' र भारत समूह 'बि'को शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेका थिए।
समूह चरणमा भारतले बंगलादेशलाई ३–० र भुटानलाई २–१ ले हराएको थियो। भने, पाकिस्तानले नेपाललाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी खेलेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया