बिएल संवाददाता
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बुधवार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार रिक्त रहेका तीन वटै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
नेकपा(माओवादी केन्द्र)का नरबहादुर विष्ट, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ र नेकपा (एकीकृत समाजवादी)का उदय बोहोरा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन।
तीन पदमा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए भने नेकपा (एमाले)ले एकल उम्मेदवारी दिएको थियो।
एमालेले गंगा थापा महत, चुडामणि शर्मा र पदमबहादुर माझीलाई उम्मेदवार बनाएको थियो।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया