उपराष्ट्रपतिले भेटे वर्षमान पुनलाई

File Photo
File Photo

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। 
 

प्रकाशित मिति: : 2023-01-18 09:30:00

प्रतिकृया दिनुहोस्