गत २४ घण्टामा ३५० मा कोरोना सङ्क्रमण ,४ जनाको मुत्यु

File photo
File photo

देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार ३३० पुगेको छ।

 

 


 

प्रकाशित मिति: : 2022-02-19 17:28:00

प्रतिकृया दिनुहोस्